china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासाको मार्च चौध घटनाबारे श्री राजेन्द्र पहाडीको विचार
    (GMT+08:00) 2008-03-25 14:54:03    

                    पृथकतावादीहरुको विरोध प्रदर्शनप्रति खेद व्यक्त गर्दछौं उत्तरी छिमेकी मुलुक चीनस"ग जोडिएर सार्वजनिक भएका खबरहरुप्रति चीनको सुभेच्छुक तथा चिनिया अन्तर्राष्टि्रय रेडियो नेपाली विभागको पुरानो मित्र भएका नाताले मेरो गम्भीर ध्यानाकर्षाणा भएको छ । खासगरी चीनको अभिन्न अङ्ग तिब्बती भूमिमा चीनविरोधी प्रदर्शनहरु भएको र केही मानिसहरु हताहत समेत भएको भन्ने खबरले हामी स्तब्ध भएका छौं । हामी अविच्छिन्न रुपमा 'एक चीन' का पक्षामा छौं र कुनै पनि विदेशी भूमिबाट मित्र राष्ट्रहरु विरुद्ध गतिविधिहरु हुनुहु"दैन भन्ने स्पष्ट अडान राख्दछौं । दलार्इ लामा तथा अमेरिकीहरुको लहैलहैमा लागेर चीन विरोधी शक्तिहरुले स्वतन्त्र तिब्बतको माग गर्दै तिब्बतमा नै प्रदर्शन गर्ने आ"ट गरेको कुराको हामी घोर निन्दा र भ्रत्र्सना गर्दछौं । राजधानी पैचिङमा चीनको राजनैतिक जीवनका ठूला अधिवेशनहरु सम्पन्न हुन लागिरहेको समयमा भएका यी विरोध प्रदर्शनहरुले गम्भीर अर्थ राख्न सक्दछन् तसर्थ चीन सरकारले कडाइकासाथ प्रदर्शनकारी र तिनलार्इ उक्साउनेहरुका विरोधमा कडा भन्दा कडा कारबाही गरोस् भन्ने आग्रह गर्दछौं । आगामी अगष्ट महिनादेखि चीनमा सम्पन्न हुन लागिरहेको ओलम्पिक खेललार्इ समेत असर पार्ने गरी र विश्व समुदायको ध्यान अन्यत्र मोड्ने प्रयत्न सहित भएका यस्ता गतिविधिको प्रभावकारी नियन्त्रणा गर्न चीन सरकार र स्वाभिमानी चिनिया जनता सक्षाम हुनेछन् भन्ने सुभेच्छा व्यक्त गर्दछौं ।यतिखेर दलार्इ लामा कथित तिब्बती धार्मिकको नेताको नामबाट भारतमा बसेर हिंशा भड्काउने काम गरिरहेको छ । मित्र राष्ट्र चीनको राष्टि्रय अखण्डता, सार्वभौमिकता र अक्षुण्णातामा प्रतिकुल असर पार्ने कुनै पनि गतिविधि भारतीय भूमिबाट कदापि हुन नदिन हामी भारत सरकारको ध्यानाकर्षाणा गर्न चाहन्छ । विभिन्न छद्मभेषामा हुने त्यस्ता क्रियाकलापले दुर्इ देशको सम्बन्धमा प्रतिकुल असर पार्ने खतराप्रति सचेत रह"दै आवश्यक कदम चाल्न हामी सम्बन्धित सरकारस"ग माग गर्दछौं ।

    राजेन्द्र पहाडी

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040