china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत समस्यालाई अन्तर्राष्ट्रियकरण पार्नु भन्ने दलाइ गुटको कुचेष्टा विफल हुने विचार चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रका महानिर्देशकद्बारा व्यक्त
    (GMT+08:00) 2008-03-25 10:47:12    

            चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रका महानिर्देशक लाक्पा पुन्छोकले हालै बोल्दै दलाइ गुटले तिब्बत समस्यालाई अन्तर्राष्ट्रियकरण पार्ने कुचेष्टा विफल हुने विचार व्यक्त गर्नुभयो।

            तिब्बत स्वायत्त प्रदेशका भूतपूर्व उपाध्यक्ष लाक्पा पुन्छोकले लामो समयदेखि यता केही अन्तर्राष्ट्रिय शत्रुतापूर्ण शक्तिले दलाइ गुटको पृथक गतिविधिको समर्थन तथा प्रयोग गर्दै आएको र ती समर्थन नभएको खण्डमा दलाइ गुट बाँच्ननसक्ने कुरा बताउनुभयो।

             उहाँले चीनभित्र तथा बाहिर रहेका तिब्बती स्वतन्त्रपक्षधर शक्तिले जस्तो कुचेष्ट गरेता पनि तिब्बत चीनको एउटा भाग भन्ने इतिहास तथा तथ्यको परिवर्तन गर्ननसक्ने विश्लेषण पनि गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040