china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतद्बारा ब्यापारिक रकम भित्र्याउने नयाँ सहुलियत नीति तर्जुमा गर्ने
    (GMT+08:00) 2008-03-25 18:23:41    

          तिब्बतले यस वर्षको पूर्वार्धमा ब्यापारिक रकम भित्र्याउने नयाँ सहुलियत नीति तर्जुमा गर्नेछ।

           तिब्बत स्वायत्त प्रदेशको विकास तथा सुधार समितिबाट प्राप्त समाचार अनुसार, ब्यापारिक रकम भित्र्याउने सहुलियत नीति राष्ट्रको ऐन-कानून तथा तिब्बतको आर्थिक र सामाजिक विकासको परिस्थितिसँग अरु अनुकुल हुनका लागि तिब्बत स्वायत्त प्रदेश सरकारका सम्बन्धित विभागले पहिलेको ब्यापारिक रकम भित्र्याउने नीतिलाई संशोधन गरिरहेको तथा त्यसलाई पूर्णता दिलाइरहेको छ।

          बितेका केही वर्षदेखि यता छिंगहाई-तिब्बत रेल-मार्ग तथा लिन च विमानस्थलको संचालन शुरु भएको हाराहारीमा तिब्बतको आर्थिक तथा सामाजिक विकास तिब्र गतिले भएका कारण स्वदेश र विदेशका कतिपय ब्यापारीहरुले तिब्बतमा लगानी गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040