china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन, जापान र गणतन्त्र कोरियाबीचको सहयोगलाई आपसी हितका आधमारमा अघि बढाउने चीनको इच्छा
    (GMT+08:00) 2008-03-25 19:09:07    

          चीन, जापान र गणतन्त्र कोरियाबीचको आपसी सहयोगलाई आपसी हित तथा संयुक्त विजयीको दिशामा अघि बढाउने आशा चीनले लिएको कुरा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले बताउनुभएको छ।

          आज पेइचिङ्गमा आयोचित नियमित पत्रकार सम्मेलनमा केही सम्वाददाताले सोधेको गणतन्त्र कोरियाका राष्ट्रपति ली म्युङ्ग बकले केही समयअघि उत्तर-पूर्वी एशियाली मुलुकहरुले गणतन्त्र कोरिया, चीन तथा जापानलाई केन्द्रमा राखेर स्वतन्त्र ब्यापार सम्झौतामा सही गर्नुपर्ने कुरा बताउनुभएकोमा यसबारे चीनको अडान कस्तो छ? भन्ने प्रश्नको उत्तर दिंदै उहाँले उत्तर-पूर्वी एशियाली क्षेत्रमा चीन, जापान र गणतन्त्र कोरिया महत्वपूर्ण भूमिका खेलेका मुलुकहरु हुन् भन्ने कुरा बताउनुभयो। क्षेत्रीय शान्तिलाई घचघच्याउने र विकास गर्ने क्षेत्रमा यी तीन मुलुकलसँग संयुक्त हित छ र संयुक्त जिम्मेवार वहन गरेका छन्। चीन, जापान र गणतन्त्र कोरियाबीचको स्वतन्त्र ब्यापार क्षेत्रसम्बन्धी संयुक्त अनुसन्धान छैठौं वर्षमा प्रवेश गरिसकेको छ। यी तीन मुलुकका वित्तीय संस्थाबीचको आदान-प्रदानलाई कायम राखेर अनुसंधानलाई गहन परी तीन मुलुकका सरकारको निर्णयलाई परामर्श दिने चीनको आशा रहेको कुरा श्री छिनले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040