china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा ओलम्पिकको राँको पार हुने मुलुकहरुले राँको रिले कार्यक्रम सुचारुरुपमा चल्ने कुरालाई प्रत्याभूति दिइने विश्वास
    (GMT+08:00) 2008-03-25 19:10:13    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले ओलम्पिकको राँको पार हुने मुलुकहरुले राँको रिले कार्यक्रमलाई सुचारुरुपमा चल्ने कुराको प्रत्याभूति दिने विश्वास चीनले गरेको कुरा वताउनुभएको छ। आज पैचिङमा आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन कांगले उक्त कुरा वताउनुभएको हो।

          उहाँले विश्वका विभिन्न मुलुकका जनताले ओलम्पिकको राँको रिले कार्यक्रमको स्वागत गर्ने तथा पैचिङ ओलम्पिक खेलकुदको सफल आयोजनाको समर्थन गर्ने विश्वास चीनले गरेको कुरा वताउनुभयो।

           ओलम्पिकको राँको पूर्वनिर्धारित योजनाअनुसार तिब्बत स्वायत्त प्रदेशमा रिले हुने जानकारी पनि प्रवक्ता छिन कांगले दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040