china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको बैंकिंग विभाग मार्च चौधको घटनामा नोक्सानी व्यहोर्नुपरेका ब्यापारीहरुलाई ऋण प्रदान गर्ने
    (GMT+08:00) 2008-03-25 19:27:45    

          मार्च चौधको घटनामा नोक्सानी व्यहोर्न वाध्य भएका ब्यापारीहरुलाई पुनर्निर्माण र जीर्णोद्धार गर्न तथा छिट्टै ब्यापारिक कामकाज शुरु गर्न सघाउनका लागि तिब्बतको बैंकिंग विभागले ऋण प्रदान गर्ने कार्यलाई सशक्त तुल्याएको छ।

          चिनियाँ जन-बैंकअन्तर्गत ल्हासा शाखाका जिम्मेवार व्यक्तिका अनुसार, हुल्याहाबाट आगो सल्काएर ध्वस्त पारेका डिपार्टस्टोर्स र पसलहरुमध्ये ऋण चाहनेहरुलाई विभिन्न ब्यापारिक बैंकले ऋण दिने बुंदासित सुहाउने गरी बेलैमा ऋण प्रदान गर्नेछन्। विभिन्न बिमा कम्पनीहरुले पनि मुआव्जा दिने काम जोडतोडसँग गरिरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040