china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जर्मनीको आर टी एल टी भीको वेभ-साइटव्दारा तिब्बतबारे सार्वजनिक समाचारप्रति जर्मनहरुव्दारा रोष व्यक्त
    (GMT+08:00) 2008-03-25 09:40:13    

          जर्मनी वेभ-साइट हेर्ने अनेकौं मानिसहरुले आजकाल जर्मनीको आर टी एल टी भीको वेभ-साइटको विरोधमा आ-आफ्नो समीक्षा प्रकाशित गरी जर्मनीको आर टी एल टी भीको वेभ-साइटले आफ्नो भेव-साइटमा एउटा वक्तव्य प्रकाशित गरी तिब्बतमा उत्पन्न हिंसात्मक घटनाबारे जनाइएको समाचार सत्य कुरासित नमिलेको कुराबारे रोष व्यक्त गर्दैआएका छन।

         "फ्रान्ज" नाउँका एक जनाले के बताएका छन् भने, आर टी एलको वेभ-साइट आदि केही जर्मन सञ्चार माध्यमहरुले गल्ती समाचार सार्वजनिक गरेकोमा यो कुरा जर्मन सञ्चार माध्यमका लागि लाज लाग्दो कुरा हो। ती सञ्चार माध्यमहरुले चीनप्रति पूर्वाग्रही भावना लिंदैआएका छन। उनीहरुले आ-आफ्नो प्रचार-प्रसारमार्फत पैचिङ्ग ओलम्पिक खेलकुदको विरोध गर्नुका साथै तिब्बतलाई चीनबाट अलग्याउनका लागि वातावरण सिर्जना गर्दैआएका छन।

          केही व्यक्तिले कतिपय जर्मनलाई चीनबारे पटक्कै जानकारी छैन भनेका छन् भने, कसैले जर्मन सञ्चार माध्यमले पछिल्ला केही वर्षदेखि चीनमाथि दोषारोपण गर्दैआउनुको कारण यताका केही वर्षमा चीन निरन्तररुपमा विकसित हुँदैआउनु हो भनेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040