china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जोमोलोंगमा चुचुरोमा ओलम्पिक खेलकूदको पवित्र आगो रिले कार्यक्रमलाई मौसमी प्रत्याभूति दिने दल ल्हासातर्फ प्रस्थान
    (GMT+08:00) 2008-03-25 19:01:02    
          जोमोलोंगमा चुचुरोमा ओलम्पिक खेलकूदको पवित्र आगो रिले कार्यक्रमलाई मौसमी प्रत्याभूति दिने दलका स्थलगत सेवा टोलीका प्रमुख याँग शिंग कोले जोमोलोंगमा चुचुरोमा ओलम्पिक खेलकूदको पवित्र आगो रिले कार्यक्रमलाई मौसमी प्रत्याभूति दिने दलले क्रमशः ल्हासातपर्फ भेला हुन प्रस्थान गर्नथालेको जानकारी दिनुभयो। अनि त्यसपछि सो दलले अघि नै जोमोलोंगमा चुचुरामा मौसमी प्रत्याभूति दिने सेवा कार्य गर्नेछ।

          उहाँले आज पैचिंगमा उक्त कुरा बताउनुभएको हो।

          ओलम्पिक खेलकूदको पवित्र आगोलाई जोमोलोंगमा चुचुरोमा पुर्‍याइने मार्ग निश्चित गरिएको छ तर चुचुरोमा पुग्ने खास मिति भने अझै निर्धारण गरिएको छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040