china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले हासिल गरेको ठूलो उपलब्धिलाई सराहना गर्ने कुरा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्षद्बारा व्यक्त
    (GMT+08:00) 2008-03-26 10:05:57    

             अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्ष ज्याक रोगेले अस्ति ग्रीसको ओलम्पियामा फ्रान्सेली समाचारपत्र "ल एकेपे"सँगको अन्तर्वार्तामा बितेका केही वर्षमा चीनले विभिन्न क्षेत्रमा हासिल गरेको प्रगति ठूलो भएको र 2008 ओलम्पिक खेलकूदको आयोजना गर्ने अधिकार पाएपछि प्रदूषणको नियन्त्रण तथा निवारण क्षेत्रमा चीनले धेरै उपलब्धि हासिल गरेको कुरा बताउनुभयो।

              उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद राजनैतिक अथवा सैनिक संगठन होइन र त्यसको जिम्मा सबै खेलाडीहरुका लागि एउटा राम्रो ओलम्पिक खेलकूदको आयोजना गर्नु हो भन्ने विचार व्यक्त गर्नुभयो। साथै उहाँले ओलम्पिक खेलकूदमा सहभागी सबै खेलाडीहरुले "ओलम्पिक बडा-पत्र"मा तोकिएको कुराको पालना गर्नुपर्ने कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040