china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती सँस्कृतिको संरक्षण कार्यमा ठूलो परिमाणमा विकास भएको
    (GMT+08:00) 2008-03-26 10:06:48    
             वितेका बीस वर्षदेखि यता तिब्बती सँस्कृतिको अनुसन्धान गर्दै आएका विशेषज्ञ एवम तिब्बती स्वायत प्रदेशको सामाजिक बैंज्ञानिक प्रतिष्ठानका व्यक्ति छिरिङ पुन्ट्स्कले हाल तिब्बती परम्परागत सँस्कृति बिंडो थामिरहेको र संरक्षण गरिरहेको आवस्थामा ठूलो परिमाणमा विकासित भएको कुरा व्यक्त गर्नुभएको छ।

              पत्रकारहरुसँग कुराकानी गर्दै श्री छिरिङले पश्चिमी भागका केही मानिसको सहानुभूति र समर्थन प्राप्त गनर्का लागि दलाइ संगठनले पश्चिमी मुलुकमा "तिब्बती सँस्कृति लोप हुँदै गएको"धारणालाई निरन्तर रुपमा प्रचार-प्रसार गर्दै आएको छ,तर विगत केही वर्षदेखि यता चीन सरकारले तिब्बती परम्परागत सँस्कृतिको संरक्षणमा गरेका प्रयास र हासिल गरेको उपलब्धि सम्बन्धी व्यवहार विश्वका सबैलाई थाहा छ भन्नुभयो।

              तिब्बती स्वायत प्रदेशको साँस्कृतिक व्यूरोका प्रमुख निमा छिरिङ का अनुसार विगत केही वर्षदेखी यता चीन सरकारले साँस्कृतिक कार्यको लगानी बढाउँदै तिब्बती सँस्कृतिको आदान-प्रदान सम्बन्धी गतिविधि दिनप्रति दिन सक्रिया हुँदै आएको छ। तिब्बतले बीस वटाभन्दा बढी टोलीको गठन गरी विदेशमा सँस्कृति आदान-प्रदान गतिविधि चलाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040