china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा लागू भएको सुधार र खुलापनबाट तिब्बत लाभान्वित
    (GMT+08:00) 2008-03-26 17:09:14    

          हालैका केही वर्षदेखियता चीनको तिब्बत स्वायत्त प्रदेश सरकारले जन-जीवनसम्बन्धी समस्याको जोडतोडसँग समाधान गरेको फलस्वरुप शहरबासी र गाउँलेहरुको जीवन स्तर तथा गुणस्तरमा टड्कारो सुभार भएको देखिन्छ। सुधार र खुलापन तथा सामाजिक विकासको नतीजाबाट तिब्बती जनता पूराका पूरै लाभान्वित भएका छन्।

          बितेका पाँच वर्षमा तिब्बत स्वायत्त प्रदेश सरकारले शिक्षाको विकासका लागि आठ अरब बीस करोड चिनियाँ युआनभन्दा बढी रकम लगाएको छ। अनिवार्य शिक्षाले समस्त प्रदेशलाई समेटेको छ। तिब्बतका सबै किसान र पशुपालकहरुले निःशुल्क उपचार प्रणालीको उपभोग गर्नपाएका छन, साथै तिनीहरुलाई नयाँ घरमा बसाउनका लागि वर्षैपिच्छे थुप्रै रकम छुट्याउँदैआएको छ।

          रोजगारी र पुनः रोजगारीसम्बन्धी नीतिलाई पूर्णता दिलाउनुका साथसाथै विगत पाँच वर्षदेखि यता तिब्बत स्वायत्त प्रदेशले पाँच अरब बीस करोड चिनियाँ युआन लगाएर अपेक्षाकृत पूर्ण सामाजिक बिमा प्रणालीको स्थापना गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040