china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लासामा गराइएको हिंसात्मक घटना दलाइ समूहले धार्किक झण्डा उठाएर मातृ-भूमिको एकिकरणलाई विथोल्ने आपराधिक प्रमाण - तिब्बतशास्त्री
    (GMT+08:00) 2008-03-26 11:38:24    

          चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता, तिब्बतका विद्वान सोनाम दोजीले आज लासा तथा अरु तिब्बती क्षेत्रमा हालै गराइएका हिंसात्मक घटनाहरु धार्मिक समस्याको सट्टामा दलाइ समूहले धार्कि झण्डा उठाएर मातृ-भूमिको एकिकरणलाई विथोल्ने आपराधिक प्रमाण भएको कुरा वताउनुभयो।

           दलाइ समूहद्वारा विदेशमा प्रसार गरिएको "तिब्बती जनताको धार्मिक विश्वास नरहेको" भनाइबारे चर्चा गर्दै श्री सोनाम दोजीले चीनको संविधानमा चीनमा धार्मिक विश्वाससम्बन्धी स्वतन्त्र नीति लागू हुनुपर्ने कुरा स्पष्टसँग तोकिएको कुरा वताउनुभयो। उहाँका अनुसार, तिब्बतमा त्यस नीतिलाई पूर्णरुपमा व्यवहारमा उतारिएको छ। हाल तिब्बतमा रहेका मन्दिर तथा धार्मिक स्थानको संख्या एक हजार सात सय सत्तासी पुगेको छ जसले धर्मावलम्बीहरुको धार्मिक गतिविधिका माग आधारभूतरुपमा पूरा गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040