china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही मुलुकहरुद्वारा तिब्बत स्वायत्त प्रदेशले ऐनबमोजिम लासामा गराइएको गम्भिर हिंसात्मक घटनाको सामना गरेकोमा त्यसको समर्थन
    (GMT+08:00) 2008-03-26 20:07:09    

          चीनको तिब्बत स्वायत्त प्रदेशले लासामा गराइएको गम्भिर हिंसात्मक घटनाको सामना ऐनबमोजिम गरेकोमा अन्तर्राष्ट्रिय समाजले त्यसको समर्थन गरेको छ।

          कम्पोडियाका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सचिव लुंग भिसालोले कम्पोडियास्थित चीनको राजदूताबासका पदाधिकारीसँग भेट-वार्ता गर्दै चीन सरकार तथा चिनियाँ जनताद्वारा परिस्थितिको स्थिरताको संरक्षण गर्न तथा स्थानीय परिपाटीको पुन:निर्माणका लागि ऐनबमोजिम चालिएको सबै कदमको कम्पोडिया सरकार तथा कम्पोडियाका जनताले दृढताका साथ समर्थन गरेको कुरा वताउनुभयो।

          यसका साथै सिंगापुर, लाओस, उज्बेकिस्तान, फिलिपिन्स, श्रीलंका, अफगानिस्तान, ब्राजिल लगायत मुलुकहरुले वक्तव्य प्रकाशित गर्दै एक चीनको नीतिको समर्थन गर्ने, ऐनबमोजिम स्वदेशको सार्वभौमिकताको संरक्षण गर्ने चीनको प्रयासको समर्थन गर्ने, पैचिङ ओलम्पिकलाई राजनीतिकरण गर्ने कुराको विरोध गर्ने कुरा दोहर्‍याएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040