china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लोकेन्द्र काफ्ले उपाध्यक्ष सी.आर. आई. श्रोता क्लवहरुको राष्टि्रय परिषद नेपाल
    (GMT+08:00) 2008-03-27 08:53:05    

                    सन् 2008 मा चीन अर्को एउटा महान अभियानमा जुटेको छ । त्यो अभियान वेइजीङ ओलम्पीक 2008को सफलतामा जोडिएको छ । कुनै राम्रो कुराको विरोध गर्न पचासौ नराम्रा कुराहरुको प्रचार गर्नु पर्छ । चीनको विकास र प्रगतिको आरिस गर्नेहरु चीनको मानव अधिकार र वेइजीङको वातावरणका कुराहरु जोडतोडले उराली रहेका छन् । चीनलाई कमजोर देखाउन तीब्बतमा हालै भएका हुलदंगा पनि ओलम्पीक अभियानका लागि अवरोध देखा पर्न खोजेको छ । एक चीनको नीति र तिब्बत चीनको स्वशासित भूमी हो भनेर जान्दा जान्दै पनि जानेर नजान्नेहरु, बुभेर बुझ पचाउनेहरु तीललाई पहाड बनाउन खोज्दैछन् । यी र यस्तै कुप्रचारहरुलाई निस्तेज पार्दै भडकाउ र विरोधहरुलाई पन्छाउँदै चीनको वर्तमान नेतृत्व सन् 2008 को महान अभियानमा सफल हुनेछ भन्ने कुरामा हामी दृढ विश्वास राख्दछैं । जनता मुलुकका मालिक हुन । जनताको भाग्य र भविश्य निर्माणमा मुलुकको सरकार गम्भिर र विश्वासिलो हुनु पर्छ । त्यहाका नेतागणले प्रभावकारी र नेतृत्वदायी भूमिका अदा गर्नु पर्छ । यी कुराहरुमा चीन विश्वमा नै नमूना देखिएको छ । चीनको अनुसरणले अरु मुलुकलाई पनि प्रभाव पार्न सक्छ । एक चीनको नीतिमा विश्वास गर्दै जल डमरुका दुई किनारा को सम्बन्ध सुधारमा नयाँ नेतृत्वले सफलता पाउनेछ । मेरो विश्वास छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040