
मार्च चौधमा तिब्बतमा उत्पन्न भएको हिंसात्मक घटनाको कारण बन्द भएको पोताला दरवार हिजो विहानदेखि पुनःखुला भएको कुरा जनाइएको छ।

प्राप्ता जानकारीअनुसार, हिजो पोताला दरवारको भ्रमण गरेका मानिसको संख्या लगभग एक सय जना पुगेको थियो। तिनीहरुमध्य चौबीस जना पर्यटकहरु र अरु स्थानीय पूजा-आजा गर्ने मानिसहरु रहेका थिए।
|