china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा तिब्बती स्वायत प्रदेशलाई गरिएको उद्धार कार्यको मुख्य भाग शरहबाट कृषि तथा पशुपालन क्षेत्रमा परिणत गरिएको
    (GMT+08:00) 2008-03-27 14:08:58    
            विगत केही वर्षदेखि यता चीनले तिब्बती स्वायत प्रदेशलाई गरेको उद्धार परियोजना र रकमको भाग शहरबाट कृषि तथा पशुपालन क्षेत्रमा परिणत गर्दै आएको छ। जसबाट तिब्बती स्वायत प्रदेशका कृषि तथा पशुपालनका उत्पादन र जिवन स्तर ठूलो परिमाण उकासिएको छ।

            तिब्बती स्वायत प्रदेशका कृषि तथा पशुपालनको सँख्या सारा तिब्बती क्षेत्रको असी प्रतिशतभन्दा बढी छ। सन 2006 देखि तिब्बतले कृषि तथा पशुपालकहरुको बसोबास सम्बन्धी योजनामा लागनी गरेको कूल रकम एक अरब सत्तरी करोड चिनियाँ युआन पुगेको छ।

             सन 1995देखि यता चीनले तिब्बती स्वायत प्रदेशलाई सुधार गर्ने कार्य चलाएको बेलामा चीनका विभिन्न क्षेत्रले तिब्बतमा लगानी गर्दै आएको छ। तिब्बती स्वायत प्रदेशको सुधार परियोजनामा तिब्बती आर्थतन्त्र लगातार सात वर्षसम्म 12 प्रतिशतभन्दा बढी दर कायम रहंदै आएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040