china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाई गूटको "तिब्बतको संस्कृति लोप भएको भन्ने भनाई वाहियात प्रमाणितः सिंग व्हा समाचार समितिको टिप्पणी
    (GMT+08:00) 2008-03-27 09:10:28    
          सिंग व्हा समाचार समितिको टिप्पणी-लेखले दलाई गूटको "तिब्बतको संस्कृति लोप भएको भन्ने भनाई वाहियात प्रमाणित भएको कुरा उल्लेख गरेको छ।

         सो टिप्पणी-लेखमा भनिएको छ- तिब्बतमा प्रजातान्त्रिक सुधार गरिनुअघि तिब्बतको कूल जनसंख्याको पन्चानब्बे प्रतिशत ओगटेको व्यापक भूदास र दासहरुले संस्कृतिको उपभोग गर्ने अधिकारको कुरै नगरौं, तिनीहरुको मौलिक अस्तित्वको अधिकार पनि छँदैथिएन। त्यहाँ प्रजातान्त्रिक सुधार भएको करिब पचास वर्षदेखि यता तिब्बतको संस्कृतिले आफ्नो परम्पराको बिंडो थाम्ने र तिब्बतको जातीय विशेषता कायम रहने आधारमा नयाँ विकास गरेको छ।

           चिनियाँ बौद्ध धर्म संघअन्तर्गत तिब्बत स्वायत्त प्रदेश शाखाका उप-प्रमुख अवतारी लादा ङावाङतानचनले पचास वर्षदेखि यता तिब्बतले काँचुली फेरेको छ र तिब्बती जनताले यथेष्टरुपमा स्वाधीनता र प्रजातन्त्रताको उपभोग गरिरहेका छन् भन्दै दलाई गूटले विदेशमा रहेर फिंजाएको तथाकथित "तिब्बतको संस्कृति लोप भएको" भन्ने भनाइ बिल्कलै निराधार भएको विचार व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040