china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासा घटनाबाट चिनियाँ जनताले केही पश्चिमी संचार माध्यमको साँचो अनुहारलाई चिनिसकेका छन
    (GMT+08:00) 2008-03-27 19:00:20    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले तिब्बतको ल्हासा घटनाबाट चिनियाँ जनताले केही पश्चिमी संचार माध्यमको साँचो अनुहारलाई चिनिसकेको कुरा बताउनुभएको छ।

          आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनमा तिब्बतको घटनासम्बन्धी असत्य समाचार दिएका विदेशी संचार माध्यमलाई आलोचना गर्ने एउटा विशेष लोक वेभ-साइट रहेको छ र चीन सो वेभ-साइटको पक्षमा छ कि छैन भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै उहाँले उक्त कुरा बताउनुभएको हो।

          तिब्बतको ल्हासा घटनाले एउटा ऐना झैं अन्तर्राष्ट्रिय क्षेत्रका केही मानिसहरुको साँचो अनुहारलाई छर्लंग पारिदिएको कुरा प्रवक्ता छिंगले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040