
सिंग व्हा समाचार समितिले हिजो एक टिप्पणी-लेख प्रकाशित गर्दै कीटपीट, लूटपाट, तोडफोड र आगजनी जस्ता कर्तुतबाट तिब्बतका विभिन्न जातिका नरनारीहरुको मानव अधिकारको गम्भीर उल्लंघन भएको कुरा उल्लेख गरेको छ।

सो टिप्पणी-लेखमा भनिएको छ- वास्तविकतामा "मानव अधिकार"को मुकुण्डो भिरेको दलाई गूटको साँचो नियत र उनी सधैं जिद्दी भएर लागिरहेको अडान "तिब्बतको स्वतन्त्रा" का लागि हो। दलाई गूटको षडयन्त्रण सफल भएमा तिब्बती जनता फेरि मानव अधिकारको दृष्टिकोणले विपत्तिमा पर्नेछन। तर ऐतिहासिक पाँग्रा दागी मनसाय लिएका औंलामा गन्नसकिने थोरै मानिसहरुका लागि उल्टो दिशातिर फर्केर गुड्दैन।

|