china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा कुनै पनि मुलुकद्बारा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुराको कडा विरोध
    (GMT+08:00) 2008-03-27 19:29:48    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज कुनै पनि मुलुकले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुराको चीन कडा विरोध गर्दछ भन्नुभएको छ। आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता छिन कांगले चीनका सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णताको संरक्षण गर्ने अठोट चीन सरकारले गरेको र यसका लागि सक्षम पनि रहेको कुरा वताउनुभयो।

          प्रवक्ता छिन कांगले चीनको सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णताको सम्मान गर्न, व्यापकरुपमा स्वीकार गरिएको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी मापदण्डको सम्मान गर्न, कुनै पनि तरिका अथवा निहुंमार्फत दलाइ समूहको पृथकतावादी गतिविधिको समर्थन नगर्न चीनले सम्बन्धित मुलुकसँग आग्रह गरेको कुरा स्पष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040