china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकूदले ओलम्पिक खेलकूदको भावनालाई अरु बढी फिंजाउनेः ग्रीसको ग्रेभेना नगरका प्रमुख
    (GMT+08:00) 2008-03-27 09:15:08    

          हिजो छब्बीस तारिखका दिन पैचिंग ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रम ग्रीसभित्र भइरहेको तेश्रो दिन हो। राँको पुगेको ग्रीसको पहाडी सानो शहर ग्रेभेना नगरका प्रमुख जर्ज नुटसोसले राँको रिले कार्यक्रमको स्थलबाट कुराकानी गर्दै पैचिंग ओलम्पिक खेलकूदले ओलम्पिक खेलकूदको भावनालाई अरु बढी फैलाउने विचार व्यक्त गर्नुभयो।

          पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रममार्फत चीन र ग्रीस यी दुइवटा प्राचीन सभ्यताको संगम यहाँ भएको छ र ओलम्पिक खेलकूदको राँकोले सारा विश्वका मानिसहरुमाझ शान्तिपूर्ण अस्तित्वको धारणा फिंजाएको छ भन्नुभयो।

          ओलम्पिक खेलकूदको राँकोको स्वागतार्थ ग्रेभेना नगर सरकारले शहरको केन्द्रमा एक भव्य संस्कारको आयोजना गरेको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040