china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरुव्दारा मुलुकको एकीकरणको संरक्षण गर्न खोज्दै आएको चीनबाट चालिएका आवश्यक कदमहरुको समर्थन
    (GMT+08:00) 2008-03-28 10:19:30    
             कही दिनदेखि केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरुले एकपछि अर्को गरी बोल्दै मुलुकको एकीकरणको संरक्षण गर्न खोज्दै आएको चीनबाट चालिएका आवश्यक कदमहरुको समर्थन गर्दछौं भनेर बताउनुभएको छ।

             यसरी समर्थन अन्तर्राष्ट्रिय व्यक्तित्वहरुमा पाकिस्तानको राष्ट्रिय एसेम्बलीका नयाँ निर्वाचित अध्यक्षा फाहमी मिर्जाले हिजो सताईस तारिखका दिन बोल्दै मुलुकको एकीकरण र सामाजिक स्थायित्वको संरक्षण गर्न खोज्दै आएका चीन सरकार र जनताहरुबाट चालिएका आवश्यक कदमहरुको समर्थन गर्दछौं भनेर बताउनुभएको छ। उहाँको भनाइ अनुसार पाकिस्तानको राष्ट्रिय एसेम्बलीले हाल चीनको तिब्बत स्वायत्त प्रदेशमा उत्पन्न भएको हिंसात्मक घटनाको कडाइसाथ निन्दा गर्नुका साथै तिब्बत र थाइवानको स्वतन्त्रताको विरोध गरी ओलिम्पिक खेलकुद समारोहलाई राजनैतीकरण बनाउंदै आएका सबै बाह्य शक्तिहरुका कुचेष्टाहरुको विरोध गर्दै आएका छौं भनेर बताउनुभएको छ।

            त्यसै क्रममा थाइल्याण्ड, जर्मनी, रुस, अस्ट्रेलिया, कतार र बोस्निया-हर्जगोभिना आदि मुलुकहरुका सञ्चार माध्यम र खेलकुद क्षेत्रका गण्यमाण्य व्यक्तिहरुले चीनव्दारा चालिएका आवश्यक कदमहरुको समर्थन गर्दछन् भन्ने कुराको दावी पनि गर्दै आएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040