
पैचिंग 2008 ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले गरिएको चौथो दिनको कार्यक्रम हिजो सफलताका साथ सम्पन्न भयो।

स्थानीय समय अनुसार हिजो विहान साढे नौ बजे पैचिंग ओलम्पिक खेलुकदको पवित्र ज्योति नियमित समयमा ग्रीसको उत्तरी भागको भोरिया शहरबाट उत्तर-पूर्वी भागतिरको नाउस्सा, स्कीद्री, एदेस्सा आदि सातवटा शहरहरु भएर स्थानीय समय अनुसार बेलुकी सात बजेर चौबीस मिनेट जाँदा देस्सालोनिकी शहर पुर्याइएको थियो।
|