china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती जनताको अस्तित्व र विकासको अधिकारको आमूल प्रत्याभूति
    (GMT+08:00) 2008-03-28 11:15:23    

          चिनियाँ राष्ट्रिय समाचार समिति सिंग व्हा समाचार समितिले आज एक लेख प्रकाशित गर्दै चीनको तिब्बत स्वायत्त प्रदेशमा प्रजातान्त्रिक सुधार गरिएको पचास वर्षदेखि यता तिब्बतको व्यापक जनताको अस्तित्व र विकासको अधिकारको आमूल प्रत्याभूति प्राप्त भएको उल्लेख गरेको छ।

          सो लेखमा उल्लेख गरिएको छ की प्रशस्त ऐतिहासिक सामग्रीका अनुसार शान्तिपूर्ण मुक्ति र प्रजातान्त्रिक सुधार हुनुभन्दा अघिको तिब्बतमा जताततै सामन्तवादी भूदास प्रथामुनि रहेका व्यापक भूदासले समाजको अन्तिम तहमा छटपटाइरहनुपरेको थियो। शान्तिपूर्ण मुक्ति र प्रजातान्त्रिक सुधार गरिएपछि दलाईको रजाईंमा रहेको प्रशासन र धर्म एकरुपतामा रहेको सामन्तवादी भूदास प्रथालाई उन्मूलन गरिएको थियो। जातीय क्षेत्रीय स्वशासन परिपाटी लागू भएबाट तिब्बती जनताले समानताका साथ सरकारी मामिलाको संचालन गर्ने, स्वेच्छानुसार आफ्नो क्षेत्र र आफ्नो जातिको मामिलाको संचालन गर्ने स्वशासित अधिकारको उपभोग गर्न पाएका छन्।

          चीन सरकारले सहायताको माध्यममार्फत तिब्बतको आर्थिक र सामाजिक विकासलाई गति प्रदान गरेको छ। हाल तिब्बतको आर्थिक बृद्धिको गति समस्त चीनको सरदर स्तरभन्दा माथि बढी रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040