china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाइ गुटको साँचो उद्देश्य तिब्बतलाई स्वतन्त्र पार्नु हो भन्ने कुरा सिन्ह्वा समाचार समितिद्बारा औंल्याइएको
    (GMT+08:00) 2008-03-28 13:47:47    

          चीनको राष्ट्रिय समाचार समिति—सिन्ह्वा समाचार समितिले आज एउटा समाचार सन्दर्भ प्रकाशित गर्दै दलाइ गुटले "मध्य बाटो" छनौट गरेको साँचो उद्देश्य तिब्बतलाई स्वतन्त्र पार्नु हो भन्ने कुरा औंल्याएको छ।

          बितेका केही वर्षदेखि यता दलाइ गुटले अन्तर्राष्ट्रिय क्षेत्रमा भन्दै गएको मध्य बाटो भनेको चीनको सं‍विधानको प्रारुपमा तिब्बत तथा अन्य तिब्बतीको बसोबास क्षेत्र 'उच्च स्वशासन, साँचो स्वशासन' भन्ने व्यवस्था लागू हुनु हो। तर ती भनाइहरुको अध्ययन गरेपछि तथाकथित 'मध्य बाटो' 'तिब्बत स्वतन्त्र पार्नु' एउटै कुरा हो र त्यसको अर्थ तिब्बतलाई चीनबाट अलग्याउनु हो भन्ने कुरा उक्त समाचार सन्दर्भमा उल्लेख गरिएको छ।

          उक्त समाचार सन्दर्भमा दलाइ गुटका लागि 'तिब्बतलाई स्वतन्त्र पार्ने' विचारलाई छोडी चीनलाई पृथक पार्ने गतिविधिलाई बन्द गर्नु नै एउटा मात्र उज्ज्वल बाटो रहेको कुरा औंल्याइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040