china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रतिवर्ष तिब्बती किसान तथा पशुपालकको खुद आम्दानीको बृद्धि दर बितेका पाँच वर्षमा लगातार रुपमा दश प्रतिशत भन्दा बढी
    (GMT+08:00) 2008-03-28 17:14:12    

          चीनको तिब्बत स्वायत प्रदेशको तथ्याङ्क व्यूरोले जनाए अनुसार, सन् 2007 तिब्बती किसान तथा पशुपालकको औसत आम्दानी दुइ हजार आठ सय चिनियाँ युआन बराबर भएको र पोहोर सालको सोही अवधिको तुलनामा चौध दशमलब पाँच प्रतिशतले बृद्धि भएको छ। उक्त बृद्धि दर चीनभरिको औसत बृद्धि दरभन्दा सात प्रतिशत बढी हो। तिब्बती किसान तथा पशुपालकहरुको औसत आम्दानीको बृद्धि दर बितेका पाँच वर्षमा लगातार रुपमा दश प्रतिशतभन्दा बढी हो।

          थाहा भए अनुसार, यस वर्ष केन्द्रिय सरकार तथा तिब्बत स्वायत्त प्रदेशले तिब्बती कृषि तथा पशुपालन क्षेत्रको चिकित्सालाई बढाउनका लागि विशेष आर्थिक सहायता छुट्याउने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040