चाइना मोबाइल कम्युनिकैशनस् कर्पोरेशनले समस्त विश्वका तीन सय चौउन्नवटा संचार संस्थाहरुसित रोमिङ सम्बन्धी सहयोगी सम्बन्ध कायम राखेर विदेशमा पैचिंग ओलिम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रमका लागि उत्तम संचार सेवाको प्रत्याभूत गर्नेछ।
थाहा भए अनुसार चाइना मोबाइल कर्पोरेशनले यस एम यस शन्देस मार्फत ग्राहकहरुलाई तत्त्स्थानस्थित चिनियाँ राजदूताबासको टेलिफोन नम्बर, रोमिङ शुल्क, सहिलयत सेवा र तत्तत्स्थानको महत्वपूर्ण घटना लगायतका सूचना उपलव्ध गराउनेछ साथै पवित्र ज्योति रिले कार्यक्रममा संलग्न समुहहरुका लागि मोबाइलमा नेट सेवा पनि प्रदान गर्नेछ।
|