पैचिङ्ग ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रमका लागि चीनको राष्ट्रिय मौसम व्यूरो अन्तर्गत केन्द्रिय मौसम प्रयोशालाद्बारा पठाइएको मौसम सम्बन्धि प्रत्याभूत टोली आज चुमोलाङ्गमा चुचुरोतिर प्रस्थान गरेको छ। उक्त टोलीका बीस जना सदस्यहरुले चुमोलाङ्गमा वेसक्यापमा ओलम्पिक खेलकूदको राँकोको स्वागत गर्नेछन।
|