china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासामा भएको कुटपिट, लुटपाट, आग्जनी हिंसात्मक काण्ड तथा पश्चिमी संचारमाध्यमको असत्य रिपोर्टको सि.आर.आइ.का श्रोताहरुद्बारा निन्दा
    (GMT+08:00) 2008-03-28 19:50:44    

          बितेका केही दिनदेखियता हाम्रो रेडियोका श्रोताहरुले इ-मेल तथा टेलिफोनमार्फत मार्च चौध तारिखका दिन ल्हासामा भएको कुटपिट, लुटपाट, आग्जनी जस्ता हिंसात्मक काण्ड एवम् पश्चिमी संचारमाध्यमको असत्य रिपोर्टको कडा निन्दा गर्दै आएका छन।

          भारतीय श्रोता शाहीद आजमीले पनि टेलिफोनमाफर्फत बितेका केही वर्षमा तिब्बतको विकास सबैलाई सर्वबिदितै भएको र स्थानीय मानिसहरुको शान्ति भङ्ग गरी निर्दोष व्यक्तिहरुमाथि ती अपराधीहरुले गरेको कुटपिट, लुटपाट तथा आग्जनी निन्दनिय कुरा भएको र बुद्धभर्मको मुहानमा त्यस्तो गतिविधि भएको विषय विश्वास गर्न गाह्रो भएको विचार व्यक्त गरे।

          यसका साथै इजिप्ट, अल्जिरिया, मोरोक्क, जर्मनीका श्रोताहरुले पनि मार्च चौध तारिखका दिन भएको हिंसात्मक काण्डको कडा निन्दा गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040