china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स्वाधीन रुपमा धर्म मान्ने नीतिको तिब्बतमा सर्वतोमुखी कार्यान्वयन
    (GMT+08:00) 2008-03-28 10:52:18    

          चिनियाँ तिब्बती भाषी उच्च बौद्ध महाविद्यालका उप कुलपति अवतारी नागटसाँग चाम्पा नगावाँगले स्वाधीन रुपमा धर्म मान्ने नीतिको तिब्बतमा सर्वतोमुखी कार्यान्वयन भएको विचार व्यक्त गर्नुभयो। उहाँले हालै पत्रकारसित कुराकानी गर्दा उक्त कुरा बताउनुभएको हो।

          अवतारी नगावाँगले भन्नुभयो- तिब्बती जनताको जीवन स्तर दिन पर दिन माथि उकासिनुका साथै यातायात ढुवानीको विकास द्रुत गतिले अगाडी बढीरहेको छ। धर्मावलम्बीहरुले झन् धेरै आर्थिक पूर्वाधार र सजिलो ढुवानी साधनमार्फत धार्मिक गतिविधि गर्न पाएका छन्।

          केन्द्रीय सरकारले तिब्बतका धार्मिक स्थलको जीर्णोद्धार र संरक्षण गर्न प्रशस्त रकम पूँजी लगाएको छ। साथै तिब्बती बौद्ध धर्म शास्त्रका ग्रन्थहरुको संरक्षण गरेको र तह मिलाएको छ। सरकारले भिक्षुहरुको जीवनलाई निकै ख्याल विचार पुर्‍याउँदै तिनीहरुलाई सामाजिक सुनिश्चितता प्रणालीमा राखेको छ। व्यापक तिब्बती धर्मावलम्बीहरु र व्यापक भिक्षुहरुले सर्वव्यापी रुपमा उच्च प्रशंसा गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040