china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्षद्वारा तिब्बतको शान्ति तथा मेलमिलापलाई विगार्ने जुनसुकै कुचेष्टा विफल हुने कुरा व्यक्त
    (GMT+08:00) 2008-03-29 18:54:28    

             चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष च्यार लोसांतानचंगले हालै बोल्दै लासामा मार्च चौध तारिख गराइएको घटनाको सामनामा अहिलेसम्म प्रारम्भिक विजय हासल भएको कुरा वताउनुभयो। दलाई लामाको तिब्बतलाई मातृभूमिबाट अगल पार्ने षडयन्त्र साकार हुननसक् भन्दै तिब्बतको शान्ति तथा मेलमिलापलाई विगार्ने जुनसुकै कुचेष्टा पनि विफल हुने कुरा च्यार लोसांतानचंगले वताउनुभयो।

             यसका साथै दलाइ लामाले "तिब्बत समस्या"लाई पैचिङ ओलम्पिक खेलकुदसँग जोड्नखोज्नुको कुनियत पैचिङ ओलम्पिक खेलकुदलाई अवरोध गर्न खोज्ने उनको कुचेष्टालाई साकार तुल्याउन खोजिएको हो भन्ने कुरा पनि उपाध्यक्ष च्यार लोसांतानचंगले वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040