china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत स्वायत्त प्रदेश सरकारद्बारा मार्च चौधको घटनाका मृतकहरुका परिवारलाई विशेष सम्वेदना एवम् क्षतिपुर्ती उपलव्ध
    (GMT+08:00) 2008-03-29 18:57:37    

            चीनको तिब्बत स्वायत्त प्रदेश सरकारले हिजो एक बुलेटीन प्रकाशित गर्दै मार्च चौधको हिंसात्मक घटनामा मृत्यु भएका अठारजना निर्दोष नरनारीहरुका परिवारलाई सम्वेदना व्यक्त गर्दै विशेष क्षतिपुर्ती उपलव्ध गराउने निर्णय गरेको छ। जस अनुसार प्रत्येक मृतकका लागि दुइ लाख चिनियाँ युआन छुट्याइएको छ।

            सो बुलेटीनका अनुसार ल्हासामा मार्च चौध तारिखका दिन मच्चाइएको गम्भीर कूटपीट, लूटपाट, तोडफोड र आगजनी जस्ता हिंसात्मक घटनाको मारमा परी घाइते भएका निर्दोष नरनारीहरु, क्षति नोक्सान भएका पसलहरु र शहरबासीका घरहरुको पुनर्निर्माण गर्ने कुराका लागि स्वायत्त प्रदेशले उद्धार सम्बन्धी कदम चाल्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040