china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती जनताको जीवन सुध्रंदैआएको कुरालाई कसैले पनि नकार्न नसक्नेः चिनियाँ विशेषज्ञ
    (GMT+08:00) 2008-03-30 19:25:52    

                 तिब्बती जनताको जीवन सुध्रदैआएको कुरालाई कसैले पनि नकार्न नसक्ने कुरा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका प्राध्यापक श्या छुन थाउ र जातीय विशेषज्ञ जालोले औंल्याउनुभएको छ। उहाँहरुले हिजो चीनको इकोनोमिक दैनिकलाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

                 प्राध्यापक श्या छुन थाउले भन्नुभयो- तिब्बतको शान्तिपूर्ण मुक्ति भएपछिको आधा शताव्दीदेखि केन्द्रीय सरकारले सधैं नै तिब्बतको आर्थिक र सामाजिक विकासका लागि सशक्त समर्थन गर्दैआएको छ र आर्थिक, सांस्कृतिक, शैक्षिक, सीमावर्ती ब्यापार आदि विभिन्न क्षेत्रमा तिब्बतको विकाससम्बन्धी सहुलियत नीतिको तर्जुमा गरेको छ। तिब्बतको विकासको प्रवृत्ति शक्तिशाली देखिन्छ र जनताको जीवनमा टड्कारो सुधार हुँदैआएको छ।

                 विशेषज्ञ जालोले भन्नुभयो- तिब्बतको अर्थतन्त्र लगातार सात वर्षसम्म बाह्र प्रतिशतको वृद्धि दरले विकसित हुँदैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040