china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "दायित्वरहित भनाई बन्द गर!"भन्ने टिप्पणी
    (GMT+08:00) 2008-03-30 19:27:15    

                 चीनको सिन्व्हा समाचार समितिले आज "दायित्वरहित भनाई बन्द गर!" शिर्षकको एउटा टिप्पणी प्रकाशित गरेको छ। त्यस टिप्पणीमा भनिएको छ: यूरोपेली संसदका सभामुख हान्स गेर्ट पोटेरिनद्बारा हाल तिब्बतका ल्हासा आदि क्षेत्रमा कुटपिट गरिएको, माल-सामान लुटिएको र आगजनी गरिएको हिंसात्मक गतिविधिका सम्बन्धमा सार्वजनिक केही दायित्वरहित भनाइ निराधार र दायित्वरहित कुकर्म हो।

                  उक्त टिप्पणीमा भनिएको छ: ल्हासामा उत्पन्न भएको हिंसात्मक गतिविधि वास्तवमा दलाई गूटले कुचेष्टा लिएर चलाएको पृथकवादी हिंसात्मक गतिविधि हो। थोरैजसो व्यक्तिद्बारा कुटपिट गरिएको, माल-सामान लुटिएको र आगजनी गरिएकाले मानव अधिकारमा आघात पुर्‍याउनुका साथै सार्वजनिक सुरक्षा तथा सामाजिक परिपाटीमा पनि धम्की सिर्जना गरिएको छ।

                  चीन सरकारले कानूनबमोजिम सम्बन्धित कदम चालेर ल्हासा आदि क्षेत्रको परिपाटीलाई पुन: सामान्य तुल्याएको कुरा पनि उक्त टिप्पणीमा उल्लेख गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040