
मार्च 26 तारिख ल्हा साको बुदाला दरबारलाई पुनः खुला गरिएपछि तिव्बतको पर्यटन व्यवसाय पुनः शुरु भएको देखिन्छ।
तिव्बत स्वायत्त प्रदेशको पर्यटन व्यूरोका पदाधिकारीले मार्च चौध तारिखका दिन भएको दूर्घटनापछि पर्यटकहरुको सुरक्षाका लागि तिव्बत भ्रमणका लागि अनुमति नदिइएको जानकारी दिनुभयो।
सो घटनाका कारण बन्द भएका असि प्रतिशत पसलहरु पुनः खुला भएको बताइएको छ।
|