 तिब्बती परम्परागत संस्कृतिको उद्धार तथा संरक्षण कार्यमा भाग लिनुभएका तिब्बती शास्त्री टेन्जिन चेपाले "तिब्बती संस्कृति हराएको" भन्ने दलाई लामाको भनाइ पूर्णरुपमा निराधार भएको कुरा औंल्याउनुभएको छ।
उहाँले दिनुभएको जानकारीअनुसार, सन 1986 देखि यता तिब्बतले "चीनको नाटक सूची अन्तर्गत तिब्बती नाटक" लगायत तिब्बतको लोक नाच-गान, उखान र कथाको संकलन, शुद्धिकरण, तयारी र प्रकाशन गरेको छ। यसबाट तिब्बतको उत्तम परम्परागत संस्कृतिको संरक्षण प्रभावकारीरुपमा गरिएको छ।
|