china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको हिंसात्मक घटनामा सहभागी केही भिक्षुद्बारा पछुतो
    (GMT+08:00) 2008-03-31 11:40:10    
              स छुआन प्रान्तका बौद्ध धर्म क्षेत्रका व्यक्तिहरुले हालै एउटा गोष्ठीको आयोजना गरे। सो अवसरमा आबा तिब्बत र छ्यांग जातीय स्वशासित क्षेत्रका तिब्बती स्यांगोन बादान्दोर्जेले तिब्बत र स छुआनका केही क्षेत्रमा भएका हिंसात्मक घटनामा केही निर्दोष सर्वसाधारण प्रभावित भएको कुरा बताउँदै अवैध व्यक्तिद्बारा ठगिएर उक्त हिंसात्मक घटनामा भाग लिएका केही भिक्षुलाई निकै पछुतो लागेको कुरा बताउनुभएको छ।

              उक्त गोष्ठीमा चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन स छुआन प्रान्त समितिका उपाध्यक्ष छन क्वांग चले स छुआन प्रान्तको तिब्बती बसोबास क्षेत्रमा हालको स्थायीत्वपूर्ण परिस्थितिबारे जानकारी दिनुभयो। उहाँका अनुसार, स छुआन प्रान्तको बौद्ध धर्म क्षेत्रका अधिकांश भिक्षु-भिक्षुणी र धर्मावलम्बीले आफ्नो देश र धर्मको माया गर्ने अडानलाई कायमै राखी आफ्नो वास्तविक कारवाहीमार्फत धार्मिक व्यवस्था र समाजको स्थायीत्वको संरक्षण गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040