china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका कृषि तथा पशुपालनमा लागेका मानिसहरुको आम्दानीमा ठूलो वृद्धि
    (GMT+08:00) 2008-03-31 10:41:24    

           केही वर्षदेखि यता तिब्बत स्वायत्त प्रदेशले कृषि तथा पशुपालन आर्थिक प्रणालीमा ठूलो परिमाण सामन्जस्य गर्दैआएको छ जसबाट तिब्बतका कृषक तथा पशुपालकहरुको आम्दानीको बाटो अझ ठूलो भएको छ। तीमध्ये विशेषतायुक्त कृषि तथा पशुपालन व्यवसायको उत्पादित मात्रा कृषि तथा पशुपालन व्यवसायको कूल उत्पादित मात्रामा एघार प्रतिशत पुगेको छ। कृषक तथा पशुपालकहरुको सरदर प्रतिव्यक्ति चोखो आम्दानीमध्ये दश प्रतिशत भाग विशेषतायुक्त कृषि तथा पशुपालन व्यवसायबाट प्राप्त गरिएको हो।

            यसका अतिरिक्त, श्रमिक कार्यसम्बन्धी आम्दानी कृषक तथा पशुपालकहरुको व्यावहारिक आम्दानीको मुख्य बाटो हो। सन 2007मा तिब्बत स्वायत प्रदेशका श्रमिक शक्ति अन्य क्षेत्रमा गएको संख्या सात लाख पुगेको छ। ग्रामीण क्षेत्रको यात्रा,जातिय घरेलु उद्योग आदि गैर-कृषि तथा पशुपालन व्यवसाय द्रुत गतिले विकासित हुँदैआएका छन जसबाट बहुपक्षीय बाटोबाट प्राप्त गरिएको किसान र पशुपालकहरुको आम्दानीसम्बन्धी नयाँ प्रणाली प्रारम्भिकरुपमा स्थापना भैसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040