china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानका विश्वविद्यालयहरुमा पैचिंग ओलम्पिक खेलकुद को उच्च लहर
    (GMT+08:00) 2008-03-31 16:45:22    

              ओलम्पिक लेखकुद समारोहसम्बन्धी पाँचवटा प्यारा र मंगलमय बच्चा केही दिनअघि पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अन्तर्राष्ट्रिय इस्लामीक विश्वविद्यालयको हातामा देखापरेका छन। धेरै विद्यार्थीहरुले ती पाँचवटा बच्चाको अवलोकन गर्दै फोटो पनि खिचाएका छन। त्यस दिन त्यस विश्वविद्यालयले अन्तर्राष्ट्रिय सांस्कृतिक सप्ताहको उद्‍घाटन समारोहको आयोजना गरेको छ। पैचिंग ओलम्पिक खेलकुद समारोहलाई मुख्य विषय बनाउने चीनको प्रदर्शन गृहले धेरै मानिसहरुलाई आकर्षित गरेको छ। विश्वविद्यालयमा पैचिंग ओलम्पिक खेलकुद समारोहको उच्च लहर उठेको छ।

               ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रम अप्रिल सोह्र तारिखका दिन इस्लामावादमा आयोजना गरिनेभएको छ। यो नै पाकिस्तानले अन्तर्राष्ट्रिय समाजका सामु आफ्नो संस्कृति र समाज देखाउने एक सुअवसर मात्र नभई चीन र पाकिस्तानको परम्परागत मित्रता र गहन सहयोग प्रदर्शन गर्ने एक सुअवसर पनि हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040