china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासामा आगजनीबाट मानिसको मृत्यु भएका चारवटा मुद्दाको पर्दाफास
    (GMT+08:00) 2008-03-31 09:24:38    

            ल्हासामा कुटपिट, लुटपाट, तोडफोड र आगजनी लगायत हिंसात्मक गतिबिधिमा बाह्रजनाको मृत्यु भएका चारवटा मुद्दाको पूराका पूरै पर्दाफास गरिएको छ। ती मुद्दामा मुछिएका मुख्य शंकास्पद व्यक्तिलाई पनि पक्राउ गरिएको छ।

            ल्हासा प्रहरी पक्षका अनुसार, हालसम्म स्थानीय प्रहरीले गत मार्च चौध तारिखका दिन उत्पन्न भएका हिंसात्मक गतिबिधिमा मुछिएका चार सय चौधजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको छ।

             ल्हासा शहरको सार्वजनिक सुरक्षा ब्यूरोका प्रमुख च्याङ्ग चाइ फिङ्गका अनुसार, हाल ल्हासाको परिस्थिति क्रमश: शान्त हुनुका साथै सामाजिक परिपाटी पनि पुन: सामान्य हुदैगएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040