china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतसम्बन्धी यूरोपेली संघको परराष्ट्र मन्त्री परिषदको टिप्पणीप्रति चीनको कडा असन्तोष
    (GMT+08:00) 2008-03-31 08:59:32    

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले हिजो यूरोपेली संघको परराष्ट्र मन्त्री परिषदको अनौपचारिक सम्मेलनमा तिब्बतको परिस्थितिबारे छलफल गरिनुका साथै टिप्पणी प्रकाशित गरिएकोमा चीनले कडा शब्दमा असन्तोष व्यक्त गरेको कुरा औंल्याउनुभयो।

            पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता च्याङ्ग युले तिब्बत समस्या चीनको आन्तरिक मामिला भएकाले कुनै पनि देश र अन्तर्राष्ट्रिय संगठनले त्यसमा हस्तक्षेप गर्ने अधिकार नभएको कुरामा जोड दिनुभयो। उहाँका अनुसार, ल्हासा आदि क्षेत्रमा कुटपिट, लुटपाट, तोडफोड र आगजनी गरिएकाले मानव अधिकारमाथि आघात पुर्‍याउनुका साथै सार्वजनिक सुरक्षा तथा सामाजिक परिपाटीमा पनि धम्की सिर्जना गरिएको छ।

            चीनले तथ्य कुराको सम्मान गर्ने आधारमा हिंसात्मक गतिबिधि मच्चाएका व्यक्तिहरुको स्पष्टसँग निन्दा गर्न यूरोपेली संघ तथा त्यसका सदस्य-मुलुकलाई कडा शब्दमा आग्रह गरेको कुरा पनि प्रवक्ता च्याङ्ग युले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040