china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाईले हल्ला र अफवाहले घटनाको साँचो रुपलाई बदल्न नसक्नेः चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-03-31 19:22:54    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले आज पैचिंगमा बोल्दै दलाईले हल्ला र अफवाहले घटनाको साँचो रुपलाई बदल्न नसक्ने दावी गर्नुभयो।

             हालै दलाईले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ल्हासामा गराइएको हिंसात्मक घटनालाई आफूले समर्थन नगरेको र उक्त घटना सयौं चिनियाँ सैनिकले भिक्षुको रुप धारण गरेको रे भनेर सुनेको कुरा बताएको विषयलाई लिएर पत्रकारले गरेको प्रश्नको उत्तर दिंदा प्रवक्ता च्याँगले उक्त कुरा बताउनुभएको हो।

             प्रवक्ता च्याँग यूले ल्हासाको हिंसात्मक घटनाको साँचो रुप सर्वविदितै छ र त्यसको अकाट्य प्रमाण उभिएको छ भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040