china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती वित्तीय खर्चको नव्बे प्रतिशतभन्दा बढी रकम केन्द्रीय सरकारबाट पाएको
    (GMT+08:00) 2008-04-01 11:52:10    
            चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत प्रदेश क्षेत्रका सचिव च्वाङ्ग झिङ्ग लीले तिब्बती वित्तीय खर्चको त्रियान्नव्बेदेखि चौरान्नव्बे प्रतिशतसम्मको भाग केन्द्रीय सरकारबाट पाएको कुरा बताउनुभयो। उहाँले तिब्बती वित्तीय खर्चको हरेक दश चिनियाँ युवानमा कम्तीमा नौ चिनियाँ युवान केन्द्रीय सरकारले दिनेगरेको छ।

               क्रेन्द्रीय सरकारको हस्तान्तरण भुक्तानी चीन सरकारले तल सरकारी विभागहरुलाई सम्बन्धित खर्च निःशुल्क रुपमा दिने हो। त्यसैले उक्त रकमबाट तिब्बती जनताको ठूलो परिमाणमा हित-कल्याण भएको छ।

                सम्बन्धित तथ्याङ्गकका अनुसार, विगत पाँच वर्षदेखि यता चीनको केन्द्रीय सरकारले तिब्बत स्वायत्त प्रदेशका विभिन्न क्षेत्रका लागि दिएको अनुदान जम्मा पन्चान्नव्बे अरब चिनियाँ युवान पुगेको छ।

            श्री च्वाङ्ग झिङ्ग लीका अनुसार, तिब्बत स्वायत प्रदेशले केन्द्रीय सरकारबाट तिब्बती अर्थतन्त्रको समर्थन बढाइएको राम्रो मौकाको उपयोग गरी त्यहाँको अर्थतन्त्रको तिव्र र प्रभावकारी विकासलाई घच्घच्याउनसकिने विश्वास गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040