china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकूदको राँकोको रिले कार्यक्रम विदेशमा
    (GMT+08:00) 2008-04-01 11:45:40    

             पैचिंग समयअनुसार, अप्रिल एक तारिख विहान दश बजेतीर पैचिंग ओलम्पिक खेलकूद समारोहको राँको लिने विशेष विमान पैचिंगको अन्तर्राष्ट्रिय विमान स्थलबाट पैचिंग ओलम्पिक खेलकूद समारोहको राँको विदेशमा रिले गर्ने पहिलो मुलुक- काजाकस्तानको पहिलो शहर आल्माटीतर्फ प्रस्थान गर्‍यो।

             पैचिंग ओलम्पिक खेलकूद संयोजन समितिका कार्यकारी उपाध्यक्ष च्यांग सिआउ युको नेतृत्वमा रहेको राँको रिले टोलीले पूरा यात्रामा विदेशमा रिलेका क्रममा उक्त राँकोको संरक्षण गर्दैछ।

             राँको रिले गरिने क्रममा मेलमिलापको यात्रालाई मुख्य विषय बनाइएको छ।साथै जाँगरिलो भावना जगाउँदै सपनालाई फैलाउने नारा पनि तोकिएको छ।रिले कार्यक्रम एक सय तीस दिनसम्म चल्नेछ।र यसको दूरी एक लाख तेंतीस हजार किलोमिटर हुनेछ।त्यस क्रममा राँकोको रिले गर्नेहरुको संख्या एकाइस हजार जना पुग्नेछ।यो नै ओलम्पिकको इतिहासमा रिलेको समय सबभन्दा लामो र सहभागी हुनेहरुको संख्या सबभन्दा बढी भएको कार्यक्रम हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040