china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाई गुटव्दारा पैचिंग ओलम्पिक खेलकूद समारोहलाई बिथोल्ने विषयमा
    (GMT+08:00) 2008-04-01 12:33:36    

            अप्रिल एक तारिखका दिन प्रकाशित ह्वान छिओ भन्ने समाचार पत्रले यी तो भन्ने टिप्पणीकारको लेख प्रकाशित गरेको छ जसमा दलाई गुटव्दारा ओलम्पिक खेलकूद समारोहलाई बिथोल्ने प्रयास गर्ने कुरा उल्लेख छ।

            उक्त लेखमा भनिएको छः हाल दलाईले विश्वलाई ठग्दै भनेको छः मैले शुरु देखि नै चीनले ओलम्पिक खेलकूद समारोहको आयोजना गर्ने कुराको समर्थन गरेको छु भने अहिलेसम्म यस अडानमा अझ डटिरहेको छु।तर दलाई गुटव्दारा ओलम्पिक खेलकूद समारोहलाई बिथोल्ने गर्ने कुरा सहस्यपूर्ण छैन।दलाई गुठको नेटमा अहिलेसम्म पनि सम्बन्धित मुलुकहरुलाई चीनसित सम्पर्क गर्दा तिब्बतको समस्या र पैचिंग ओलम्पिक खेलकूद समारोहसित जोड्ने कुरा गरेको छ।

             उक्त लेखमा भनिएको छः यदि दलाईले पैचिंग ओलम्पिक खेलकूद समारोहको प्रतिरोध गर्ने कुरालाई स्पष्ट रुपमा भनेको छैन भने पैचिंग ओलम्पिक खेलकूद समारोह र तथाकथित तिब्बत समस्यालाई जोडिदिन खोजेको हो।त्यसका समर्थकहरुले उस्को मनसाय स्पष्ट रुपमा व्यवहारमा देखाएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040