china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति कजाकस्तानमा पुगेको
    (GMT+08:00) 2008-04-01 18:32:45    

             स्थानीय समय अनुसार आज दिउँसो पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई कजाकस्तानको आल्मा आतामा पुर्‍याइएको छ। त्यसै गरी विश्वका पाँचवटा महाद्बीप पार गरिने पवित्र ज्योतिको यात्रा पनि शुरु भएको छ।

           

              पन्ध्र लाख जनसंख्या रहेको आल्मा आता शहर कजाकस्तानको सबैभन्दा ठूलो शहर तथा पहिलेको राजधानी हो। पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले कार्यक्रम भोलि त्यसै शहरमा आयोजित हुनेछ।

          

               प्राप्त जानकारी अनुसार, आल्मा आता शहरमा आयोजित हुने पवित्र ज्योति रिले कार्यक्रमलाई दुइ चरणमा विभाजित गरिनेछ। त्यति बेला कजाकस्तानका राष्ट्रपति नुर्सुल्तान नाचार्बायेभ पनि सो भव्य कार्यक्रममा उपस्थित हुनुहुने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040