china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "मार्च चौध"घटनामा मुछिएका एकजना नाइकेद्बारा दलाई गूटको अभियोगलाई स्वीकार
    (GMT+08:00) 2008-04-01 18:54:56    

           चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता ऊ ह फिङ्गले आज पैचिङ्गमा बोल्दै हाल ल्हासाको प्रहरीले "मार्च चौध"घटनामा मुछिएका एकजना नाइकेलाई पक्राउ गरेको जानकारी दिनुभयो। त्यस नाइकले दलाई गूटका कोहि पदाधिकारीसँग सम्पर्ख राखेको र ती पदाधिकारीको आदेशमा जातीय पृथकतावादी गतिबिधि मच्चाएको आफ्नो अपराधलाई स्वीकार गरेको छ।

             प्रवक्ता ऊ ह फिङ्गका अनुसार, हाल अधिकांश प्रमाणबाट "मार्च चौध"घटना वास्तवमा दलाई गूटले मच्चाएको "तिब्बती जनताको नाममा विद्रोह एवम् आन्दोलन"भन्ने योजनाको एक अङ्ग हो भन्ने प्रष्ट भएको छ। त्यसको उद्देश्य तिब्बतमा अनेकन स्थानलाई ध्वस्त पारिने गतिबिधि चलाएर संकट उत्पन्न गराउन खोजेको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040