china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     ल्हासामा क्षति भएको विद्यालय मर्मत गर्न रकम छुट्याइने
    (GMT+08:00) 2008-04-02 09:42:26    

            चीनको तिव्बत स्वायत्त प्रदेशको शिक्षा विभागका अनुसार, मार्च चौध तारिखका दिन भएको हिंसात्मक घटनाबाट क्षति भएको विद्यालय मर्मत गर्नका लागि तिव्बतको शिक्षा विभागले छ लाख चिनियाँ युआन छुट्याउनेभएको छ।

             प्राप्त जानकारीअनुसार, मार्च चौध तारिखका दिन भएको हिंसात्मक घटनामा ल्हासा शहरको सातवटा माध्यमिक र प्राथमिक विद्यालयका आवासका लागि कोठा र कक्षा कोठालगायत अन्य सामग्री क्षतिग्रस्त भएका थिए जसको मोटामोटी लागत छब्बीस लाख दश हजार चिनियाँ युआन हुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040