china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     प्रहरीद्बारा तिब्बत स्वायत प्रदेश आदि क्षेत्रका बौद्ध मन्दिरबाट ठूलो मात्रामा हतियार बरामद
    (GMT+08:00) 2008-04-02 09:33:58    

              चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्त उ ह भिङ्गले हिजो पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हाल प्रहरीले लामा र बासिन्दाहरुद्बारा दिइएको सूचनाका आधारमा तिब्बत स्वायत प्रदेश आदि क्षेत्रका बौद्ध मन्दिरबाट ठूलो मात्रामा हतियार बरामद गरेको जानकारी दिनुभयो। ती हतियारहरुमा एक सय अठहत्तरवटा बन्दूक,तेह्र हजार तेह्रवटा गोली,तीन सय उनसट्ठीवटा छुरी,पैंतीस सय चार किलो ग्राम बारुद,उन्नाईस हजार तीन सय साठीवटा माइन बनाउने पाइप र दुईवटा हाते-बम रहेका छन।

              श्री उ ह भिङ्गका अनुसार, सम्बन्धित सबै प्रमाणका अनुसार, मार्च चौध तारिखका दिन ल्हासामा भएको लुटपाट, आगजनी जस्ता हिंसात्मक घटना दलाइ गूटद्बारा जलाइएको तिब्बती जनताको ठूलो आन्दोलनको एउटा भाग हो। उक्त हिंसात्मक गतिविधिको उद्देश्य राष्ट्रिय पृथकतामा आधारित भएको, र यसैका आधारमा पैचिङ्ग ओलम्पिक खेलकुदलाई पनि बिथोल्ने प्रयास गर्नु हो।

               साथै श्री उ हा भिङ्गले दलाइले सधै शान्तिको नारा दिए तापनि सबै तथ्यबाट के प्रमाणित भएको छ भने उसको उक्त नारा झुटको खेती मात्र हो भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040