चीनको सार्वजनिक सुरक्षा विभागले हालै लाह्साको "मार्च चौध"घटनामा मारिएका अठार जना निर्दोष सर्वसाधारणको नामवली सार्वजनिक गरेको छ।
तिनीहरुमा आठ महिनाको बच्चालगायत एघार जना पुरुष र सात जना महिला छन।